फिलिप्पी 2:6-8

फिलिप्पी 2:6-8 सरल नेपाली

उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो। उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।

फिलिप्पी 2 पढ्नुहोस्

फिलिप्पी 2:6-8 को लागि पद छविहरू

फिलिप्पी 2:6-8 - उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो।
तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन।
उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो।
उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो।
उहाँले नम्र भएर मृत्‍युसम्‍म,
क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।फिलिप्पी 2:6-8 - उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो।
तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन।
उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो।
उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो।
उहाँले नम्र भएर मृत्‍युसम्‍म,
क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो।