मर्कूस 15:15

मर्कूस 15:15 सरल नेपाली

पिलातस भीडलाई खुसी पार्न चाहन्‍थे। यसैकारण उनले बारब्‍बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्‍ड्याउन जिम्‍मा लगाए।

मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति