मर्कूस 14:22

मर्कूस 14:22 सरल नेपाली

खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्‍नुभयो, “यो लेओ, यो मेरो शरीर हो।”

मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:22 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति