येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्दै एउटा यहूदी शासक त्यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।” येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए।
मत्ती 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 9:18-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू