मत्ती 8:2-3
मत्ती 8:2-3 सरल नेपाली
त्यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” तुरुन्तै त्यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्यो।



