मत्ती 28:10

मत्ती 28:10 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, तिमीहरू गएर मेरा भाइहरूलाई गालीलमा जान भनिदेओ। त्‍यहीँ नै तिनीहरूले मलाई देख्‍नेछन्।”

मत्ती 28 पढ्नुहोस्

मत्ती 28:10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति