ती अगुवाहरूले येशूकहाँ आएर बिन्ती चढाउँदै भने, “रोमी कप्तान साँच्चै तपाईंको सहायता पाउने योग्यका मानिस हुन्। उनले हाम्रो जातिलाई माया गर्छन् र हाम्रो लागि एउटा सभाघर पनि बनाइदिएका छन्।” यस्तो बिन्ती सुनेर येशू तिनीहरूसँगै जानुभयो। घरको नजिक आइपुग्नुहुँदा कप्तानले आफ्ना साथीहरूलाई येशूकहाँ यस्तो खबर पठाए, “हजुर दु:ख नगर्नुहोस्, हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:4-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू