यहोशूले गिबोनबासीहरूलाई आफ्नो अघि ल्याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्यौ? तिमीहरूले त्यसो गरेका हुनाले परमेश्वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्वरको पवित्रस्थानमा दाउरा काट्ने र पानी बोक्ने भइरहनेछन्।”
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:22-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू