यहोशू 9:22-23

यहोशू 9:22-23 सरल नेपाली

यहोशूले गिबोनबासीहरूलाई आफ्‍नो अघि ल्‍याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्‍दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्‍यौ? तिमीहरूले त्‍यसो गरेका हुनाले परमेश्‍वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्‍वरको पवित्रस्‍थानमा दाउरा काट्‍ने र पानी बोक्‍ने भइरहनेछन्।”

यहोशू 9 पढ्नुहोस्