इस्राएलका विजयका कुरा यर्दनका पश्चिममा भएका सबै राजाहरू, हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसी सबैले सुने। त्यो कुरा डाँडामाथि, तिनका फेदीमा र भूमध्य सागरका किनारका मैदानमा, उत्तरपट्टि लेबनानभरि फैलियो। तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्नलाई आ-आफ्ना सेनाहरू एकै ठाउँमा भेला गरे।
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू