यहोशू 7:12

यहोशू 7:12 सरल नेपाली

त्‍यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुका विरुद्धमा खडा रहन सक्‍दैनन्। शत्रुका अघिबाट तिनीहरू भाग्‍छन् किनभने तिनीहरू आफैं नाश हुने दण्‍डमा परेका छन्। नलिनू भनी आज्ञा गरिएका तर तिमीहरूले चाहिँ लिएका चीजबीज तैँले नाश गरिनस् भने म तँसित रहनेछैनँ।

यहोशू 7 पढ्नुहोस्