यहोशू 7:11

यहोशू 7:11 सरल नेपाली

इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्‍न भनी मैले आज्ञा दिएको थिएँ, त्‍यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्‍ना चीजबीजसित एकसाथ राखे।

यहोशू 7 पढ्नुहोस्