त्यो अन्न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्नेबित्तिकै नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्न पूरा बन्द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके।
यहोशू 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 3:14-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू