यहोशू 1:6-7

यहोशू 1:6-7 सरल नेपाली

भरोसा राख् र साहस गर्‌ किनभने यी मानिसहरूले मैले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गरेको देश अधीन गर्दा तैँले तिनीहरूका अगुवाइ गर्नेछस्। केवल भरोसा राख् र साहस गर्‌ अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्‍चय गर्‌। त्‍यसको कुनै भाग नछोड्‍नू र तँ जहाँ जान्‍छस्, त्‍यहाँ सफल हुनेछस्।

यहोशू 1 पढ्नुहोस्