यूहन्ना 9:6-7
यूहन्ना 9:6-7 सरल नेपाली
यति कुरा भनिसकेर येशूले भूइँमा थुक्नुभयो अनि माटो मुछेर अन्धोका आँखामा लगाइदिनुभयो र भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर मुख धोऊ।” (सिलोआमको अर्थ ‘पठाइएको’ हो।) त्यो मानिसले पोखरीमा गएर मुख धोयो अनि ऊ देख्ने भएर आयो।


