यर्मिया 29:11

यर्मिया 29:11 सरल नेपाली

मैले तिमीहरूको निम्‍ति रचेका उपायहरू म आफैं जान्‍दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्‍वल भविष्‍य तिमीहरूलाई दिनेछु।

यर्मिया 29 पढ्नुहोस्

यर्मिया 29:11 को लागि पद छवि

यर्मिया 29:11 - मैले तिमीहरूको निम्‍ति रचेका उपायहरू म आफैं जान्‍दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्‍वल भविष्‍य तिमीहरूलाई दिनेछु।

यर्मिया 29:11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति