सर्वशक्तिमान् परमप्रभुले यरूशलेमका मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, तिनीहरूले तिमीहरूलाई झूटा आशा दिंदै छन्। मैले भनेको होइनँ तर आफ्ना कल्पनाका कुरा तिनीहरूले तिमीहरूलाई बताउँछन्।
यर्मिया 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 23:16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू