तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्याय गर्नुहुन्छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्न पाऊँ।”
यर्मिया 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 11:20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू