न्यायकर्ता 4:8-9

न्यायकर्ता 4:8-9 सरल नेपाली

बाराकले दबोरालाई उत्तर दिए, “तपाईं मसँग जानुहुन्‍छ भने म जानेछु तर जानुहुन्‍न भने म पनि जानेछैनँ।” उनले भनिन्, “हुन्‍छ, म तिमीसँग जाउँला तर तिमीले केही नाम पाउनेछैनौ, कारण परमेश्‍वरले सीसरालाई एउटी स्‍त्रीको हातमा पारिदिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशतिर लागिन्।

न्यायकर्ता 4 पढ्नुहोस्