यशैया 58:7-9
यशैया 58:7-9 सरल नेपाली
भोकाउनेसित आफ्नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्ना नातेदारहरूलाई सहायता गर्न इन्कार नगर। “तब बिहानको घामझैँ मेरो कृपाको ज्योति तिमीहरूमाथि चम्कनेछ र तिम्रा चोटहरू छिट्टै निको हुनेछन्। म तिमीहरूका बचाउको निम्ति सधैँ तिमीहरूका साथमा हुनेछु, मेरो महिमाले तिमीहरूलाई चारैपट्टिबाट रक्षा गर्नेछ। तिमीहरूले प्रार्थना गर्दा म जवाफ दिनेछु। मलाई पुकार गर्दा म जवाफ दिनेछु। “तिमीहरूले अत्याचार, अवहेलना र मुखका हरेक दुष्ट बोली छोड्यौ भने

