परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, बतासलाई अगमवाणी बोल्। बतास चारै दिशाबाट बहेर आओस् र यी मृत शरीरहरूमा सास भरिएर ती जीवित बनून् भन्ने सार्वभौम परमप्रभुको आज्ञा बतासलाई बताइदे।” उहाँले भनेबमोजिम नै मैले अगमवाणी गरें। ती शरीरहरूमा सास पस्यो र तिनीहरू जीवित भई उभिए। अनि तिनीहरू एउटा ठूलो सेनाको दल भए।
इजकिएल 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:9-10
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू