यसरी भनिरहेको बेला परमेश्वरको आत्मा मभित्र पस्नुभयो, मलाई मेरा खुट्टामा उभ्याउनुभयो र उहाँले यो वचन भन्नुभयो, “ए मरणशील मानिस, म तँलाई इस्राएली जातिकहाँ पठाउँदै छु। तिनीहरू विद्रोह गरी मेरो विरुद्धमा उठेका छन् र तिनीहरूका पिता-पुर्खाझैँ बागी भएका छन्।
इजकिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 2:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू