प्रेरित 4:13-14

प्रेरित 4:13-14 सरल नेपाली

पत्रुस र यूहन्‍ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्‍क परे। पत्रुस र यूहन्‍ना पनि येशूसँगै रहन्‍थे भन्‍ने कुरा तिनीहरूले थाहा पाए। तर त्‍यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्‍नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्‍न सकेनन्।

प्रेरित 4 पढ्नुहोस्

प्रेरित 4:13-14 को लागि भिडियो