म दौडमा राम्रो गरेर दगुरेको छु। मेरो दगुर्ने काम सिद्ध्याएको छु र विश्वास जोगाइराखेको छु।
२ तिमोथी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 4:7
4 दिनहरू
बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू