१ राजा 21:27-29

१ राजा 21:27-29 सरल नेपाली

एलियाले बोलिसकेपछि आहाबले आफ्‍ना वस्‍त्र च्‍याते र ती फुकालेर भाङ्ग्रा लाए। उनले खान छोडे, भाङ्ग्रा लाएरै सुते अनि उदास र निराश भएर हिँडडुल गर्न थाले। परमप्रभुले एलिया अगमवक्तालाई भन्‍नुभयो, “आहाबले कसरी आफैंलाई मेरो सामु दीन तुल्‍याएको छ, तैँले देखिस्? त्‍यसले त्‍यस्‍तो गरेको कारणले म त्‍यसको जीवनकालमा त्‍यसमाथि विनाश ल्‍याउनेछैनँ। त्‍यसका छोराका जीवनमा म आहाबका परिवारमा विनाश ल्‍याउनेछु।”

१ राजा 21 पढ्नुहोस्