१ कोरिन्थी 9:12
१ कोरिन्थी 9:12 सरल नेपाली
यदि अरूले तिमीहरूबाट केही पाउँदा हुन्छ भने हामीले झन् पाउनुपर्ने हो। तर हामीले यो हक चलाएनौं। ख्रीष्टको सुसमाचार सुनाउन कुनै बाधा नपरोस् भनेर नै हामीले सबै कुरा सहेर बस्यौं।