तीतस 2:10
तीतस 2:10 NNRV
तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्।