भजनसंग्रह 78:70-72
भजनसंग्रह 78:70-72 NNRV
उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो। भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्तान, र आफ्नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्याउनुभयो। दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्व गरे।

