भजनसंग्रह 128
128
परमप्रभुका आज्ञाकारीहरूलाई आशिष्
यात्राको गीत
1परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन्, जो उहाँका इच्छाअनुसारका चालहरूमा चल्छन्।
2तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।
3तिम्री पत्नी तिम्रो घरभित्र फलवन्त दाखको लताजस्तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्तै हुनेछन्।
4यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ।
5परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्। तिमीले यरूशलेमको समृद्धि देख्न पाओस्,
6र तिमीले तिम्रा नाति-पनातिलाई देख्न पाऊ। इस्राएलमा शान्ति आओस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 128: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: