भजनसंग्रह 119:11

भजनसंग्रह 119:11 NNRV

तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।

भजनसंग्रह 119:11 को लागि पद छवि

भजनसंग्रह 119:11 - तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।