हितोपदेश 25:9-10

हितोपदेश 25:9-10 NNRV

छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्, नत्रता त्‍यो सुन्‍नेले तँलाई लाजमा पार्ला, र तेरो खराब नाम कहिल्‍यै मेटिनेछैन।