हितोपदेश 25:3-5

हितोपदेश 25:3-5 NNRV

जसरी स्‍वर्गहरू उच्‍च छन्‌ र पृथ्‍वी गहिरो छ, त्‍यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्‍छ। चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ। राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ।