फिलिप्पी 2:4-7

फिलिप्पी 2:4-7 NNRV

तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो। परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।

फिलिप्पी 2:4-7 को लागि पद छविहरू

फिलिप्पी 2:4-7 - तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
परमेश्‍वरको स्‍वरूपमा भएर पनि
उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन
कमाराको रूप धारण गरेर,
तथा मनुष्‍य भएर जन्‍मनुभयो।फिलिप्पी 2:4-7 - तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
परमेश्‍वरको स्‍वरूपमा भएर पनि
उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन
कमाराको रूप धारण गरेर,
तथा मनुष्‍य भएर जन्‍मनुभयो।

फिलिप्पी 2:4-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति