मत्ती 21:6-7

मत्ती 21:6-7 NNRV

तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो।