यहोशू 9:22-23

यहोशू 9:22-23 NNRV

अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्‍तवमा तिमीहरू त हामीहरूमध्‍ये बस्‍नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ? यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्‍नुपर्नेछ।”