इजकिएल 2:2-3

इजकिएल 2:2-3 NNRV

जब उहाँ मसित बोल्‍नुभयो, तब उहाँका आत्‍मा मकहाँ आएर मलाई उभ्‍याउनुभयो। अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुनें। उहाँले भन्‍नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्‍मै मेरो विरुद्धमा बागी भएका छन्‌।