प्रेरित 1:7-9

प्रेरित 1:7-9 NNRV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन। तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।” उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो।

प्रेरित 1:7-9 को लागि भिडियो

प्रेरित 1:7-9 को लागि पद छवि

प्रेरित 1:7-9 - उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन। तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।”
उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो।