Trust in the LORD with all your heart; do not depend on your own understanding.
Proverbs 3 पढ्नुहोस्
सुन्नुहोस् Proverbs 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: Proverbs 3:5
4 दिनहरू
बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।
5 दिनहरू
बेन जोनसन एक पेशेवर फुटबल खेलाडी हुन् जसले प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका छन्, अन्तर्राष्ट्रिय स्तरमा पहिचान कमाएका छन्, र युरोपियन ट्रफी जित्ने टोलीमा योगदान दिएका छन्। आफ्नो करियरका सफलता र असफलताहरूको बीचमा पनि, जोनसनले एउटा गहिरो विश्वासलाई दृढ रूपमा समातेका छन्—कि परमेश्वर प्रत्येक समयमा काम गरिरहनु भएको छ। विश्वासमा अडिग रहँदै, उनले यस्तो दृढ धारणा बोकेका छन् जुन मैदानभन्दा बाहिर पनि गुञ्जिन्छ—कि हामी प्रत्येक जना “अझ ठूलो उद्देश्यका लागि चुनिएका” हौं, र अझ महान उद्देश्य र भविष्य हाम्रो अगाडि छ।
" लुकास मौरा साओ पाउलोका सडकहरूदेखि संसारका ठूला रंगशालासम्म, फुटबलको उच्च स्तरमा खेलेका छन्। उनलेपेरिस सेन्ट-जर्मेन का लागि उत्कृष्ट प्रदर्शन गरे, २०१९ को च्याम्पियन्स लिग सेमिफाइनलमा ऐतिहासिक ह्याट्रिक गरे, र ब्राजिलको प्रतिनिधित्व पनि गरे। तर ट्रफी र चर्चाभन्दा बाहिर, लुकासको सबैभन्दा ठूलो यात्रा भित्री परिवर्तनको यात्रा हो। “रूपान्तरणका उपकरणहरू” मा उनले कसरी विश्वासले जित, हार, र अपेक्षाहरूबीच उनको चरित्रलाई आकार दियो भन्ने कुरा साझा गर्छन्। यो योजनाले ती आत्मिक अभ्यासहरू र बाइबलीय सत्यहरू देखाउँछ जसले उनको हृदयलाई रूपान्तरण गर्यो—र प्रमाणित गर्छ कि साँचो सफलता भनेको प्रसिद्धि वा उपलब्धि होइन, तर हरेक दिन येशूजस्तै बन्दै जानु हो।"
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!