1
इजकिएल 5:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 5:11
2
इजकिएल 5:9
तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 5:9
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू