इजकिएल 5:9
इजकिएल 5:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो नजरमा तैँले सबै घिनलाग्दा कुराहरू गरेको हुनाले म तँलाई यस्तो दण्ड दिनेछु कि त्यस्तो अघि कहिल्यै दिएको थिएन र पछि पनि कहिल्यै दिनेछैनँ।
शेयर गर्नुहोस्
इजकिएल 5 पढ्नुहोस्इजकिएल 5:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तेरा घिनलाग्दा देवताहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न फेरि कहिल्यै गर्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 5 पढ्नुहोस्इजकिएल 5:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 5 पढ्नुहोस्