1
भजनसंग्रह 127:1
पवित्र बाइबल
NERV
यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 127:1
2
भजनसंग्रह 127:3-4
शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो। आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 127:3-4
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू