भजनसंग्रह 127:1
भजनसंग्रह 127:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 127 पढ्नुहोस्भजनसंग्रह 127:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि याहवेहले नै घर बनाउनुभएन भने, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। याहवेहले नै सहरको रक्षा गर्नुभएन भने, पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 127 पढ्नुहोस्भजनसंग्रह 127:1 पवित्र बाइबल (NERV)
यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 127 पढ्नुहोस्