1
हितोपदेशको पुस्तक 22:6
पवित्र बाइबल
NERV
नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:6
2
हितोपदेशको पुस्तक 22:4
नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:4
3
हितोपदेशको पुस्तक 22:1
धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:1
4
हितोपदेशको पुस्तक 22:24
झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:24
5
हितोपदेशको पुस्तक 22:9
एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:9
6
हितोपदेशको पुस्तक 22:3
एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:3
7
हितोपदेशको पुस्तक 22:7
धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:7
8
हितोपदेशको पुस्तक 22:2
सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:2
9
हितोपदेशको पुस्तक 22:22-23
गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट वन्चित नगर परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 22:22-23
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू