हितोपदेश 22:4
हितोपदेश 22:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:4 पवित्र बाइबल (NERV)
नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्