1
प्रस्थानको पुस्तक 22:22-23
पवित्र बाइबल
NERV
“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन् तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन। यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 22:22-23
2
प्रस्थानको पुस्तक 22:21
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 22:21
3
प्रस्थानको पुस्तक 22:18
“तिमीहरूले आइमाईलाई तंत्र-मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 22:18
4
प्रस्थानको पुस्तक 22:25
“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 22:25