प्रस्थान 22:25
प्रस्थान 22:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ।
शेयर गर्नुहोस्
प्रस्थान 22 पढ्नुहोस्प्रस्थान 22:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि तिमीहरूले अभावमा भएका मेरा मानिसलाई आफूसित भएका रकम ऋण दियौ भने साहुकारजस्ता नहुनू; न त त्यससित ब्याज नै लिनू।
शेयर गर्नुहोस्
प्रस्थान 22 पढ्नुहोस्