1
प्रेरितहरूका काम 10:34-35
पवित्र बाइबल
NERV
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।
तुलना
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 10:34-35
2
प्रेरितहरूका काम 10:43
प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 10:43