प्रेरित 10:34-35
प्रेरित 10:34-35 पवित्र बाइबल (NERV)
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।
प्रेरित 10:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ।
प्रेरित 10:34-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि पत्रुसले भन्न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न। तर हरेक मानिसमा उहाँको भय मान्ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ।
प्रेरित 10:34-35 पवित्र बाइबल (NERV)
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।
प्रेरित 10:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो। मानिस जुनसुकै जातिको होस्, परमेश्वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्छ।