1
अय्यूब 22:21-22
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
अय्यूब, अब परमेश्वरसित मिलाप गर्नुहोस्, उहाँसँग शत्रुको व्यवहार नगर्नुहोस्। तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ। उहाँले दिनुभएको शिक्षा ग्रहण गर्नुहोस्, उहाँका वचन आफ्ना ह्रदयमा राख्नुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् अय्यूब 22:21-22
2
अय्यूब 22:27
तपाईंले प्रार्थना गर्दा उहाँले सुन्नुहुनेछ र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् अय्यूब 22:27
3
अय्यूब 22:23
अँ, तपाईं परमेश्वरकहाँ नम्र भएर फर्कनुपर्छ। आफ्नो घरको सबै दुष्ट्याइँ छोडिदिनुपर्छ र तपाईं फेरि बनिनुहुनेछ।
अन्वेषण गर्नुहोस् अय्यूब 22:23
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू