अय्यूब 22:21-22
अय्यूब 22:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब परमेश्वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस्। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ। उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्नो हृदयमा उहाँका वचनहरू सञ्चय गर्नुहोस्।
शेयर गर्नुहोस्
अय्यूब 22 पढ्नुहोस्अय्यूब 22:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“परमेश्वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्नता तपाईंकहाँ फर्केर आउनेछ। उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्।
शेयर गर्नुहोस्
अय्यूब 22 पढ्नुहोस्